Hamiley hideka paila by Stairs of cirith(with lyrics) - Video
PUBLISHED:  Dec 12, 2014
DESCRIPTION:
STAIRS OF CIRITH

हामीले हिंडेका पाइला
कालो नशामा म बाँच्दै छ
नउदाएको धाम म ताप्दै छु
घाइते चिडिया मैं म उड्दै छ
आफ्नो अस्तित्व आफै म मेट्दै छ

उजाड मेरा सपना, सपना सबै बाँकी
मेरा चोट अझै बल्दो, अझै बल्दा मेरा घाउ
मेरा इच्छा सधै अपुरो, सधै अपुरा मेरा आकाक्षा
जता गएनी सधै धोका, सधै धोका हरेक कर्ममा
सक्दिन अब बाँचन
कठिन भो यहाँ मलाई जिउन

हरेक पाइला मेरा खुसीका, खुसी नभई मलाई दुःख भो
मृत्युको मुखमा म सधै पुगे, तर काल सधै भाग्यो
मृत्यु भनेको अन्धकार हो, तर ज्योति कहिल्यै निभेन
चोट पर्दा म घायल भइन, बिना चोट म जिर्ण

सक्दिन अब बाँचन
कठिन भो यहाँ मलाई जिउन
follow us on Twitter      Contact      Privacy Policy      Terms of Service
Copyright © BANDMINE // All Right Reserved
Return to top