2 RGR (2nd Battalion The Royal Gurkha Rifles Pipes & Drums Platoon/Pioneer PL) - Video
PUBLISHED:  Aug 19, 2013
DESCRIPTION:
इतिहास बद्ल्न सक्दैनौ , सत्य केही छिनको लागि छुप्न सक्ला तर सधैंको लागि लुक्दैन ! गोर्खेहरु वीर गोर्खालीको देशको नेपाल सिर कटाउछ तर आफ्नो शोबिमान झुकौउदैन ! गौतम बुद्धको उपदेशको पालना गर्छौ हामी तर आफ्नो शोबिमान र आफ्नो राष्ट्रमाथी कसैले आँखा लगाउछ भने आँखा फोड्न पनि जानेको छौ रगतको खोला बगाउन नसक्ने गोर्खे हैनै हामी मात्र हिन्सा गर्न चाहदैनौ !!!

सिरुपाते खुकुरीलाई बिस्राम दिएको हो चलाऊन ब्रिर्सिएको हैन !!

जय नेपाल !
जय नेपाली !!
जय वीर वीर वीर गोर्खाली !!!
follow us on Twitter      Contact      Privacy Policy      Terms of Service
Copyright © BANDMINE // All Right Reserved
Return to top